Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

२ करोड जरिवाना तोकिएका सन्दीपराज काफ्ले भारतबाट पक्राउ

२ करोड जरिवाना तोकिएका सन्दीपराज काफ्ले भारतबाट पक्राउ


  • 449
    Shares

    २ करोड जरिवाना तोकिएका सन्दीपराज काफ्ले भारतबाट पक्राउ
    images

    काठमाडौं । बैंकिङ कसुर ठगी मुद्दामा २ करोड १० लाख रुपैयाँ जरिवाना हुने फैसला भएका प्रतिवादीलाई प्रहरीले भारतबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

    काठमाडौं महानगरपालिका वडा नम्बर-७ घर एका सन्दीपराज काफ्लेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

    उनलाई शुक्रवार काठमाडौं ल्याइएको सीआईबीका एक जना अधिकृतले बताएका छन् । ब्यूरोका एक जना डीएसपी नेतृत्वको टोली उनलाई पक्राउ गर्न भारत पुगेको थियो । प्रहरीले काफ्लेलाई आइतबार अदालत उपस्थित गराउने भएको छ ।

    प्रकाशित मिति :भाद्र ६ २०८२ शुक्रवार - १६:५७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij