Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोलि कर्णालीमा सार्वजनिक बिदा

भोलि कर्णालीमा सार्वजनिक बिदा


  • 2.1K
    Shares

    भोलि कर्णालीमा सार्वजनिक बिदा
    images

    कर्णाली प्रदेश सरकारले भोलि (भदौ ४ गते) प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना प्रकाशित गरी बुधबार सार्वजनिक बिदा दिएको हो।

    ‘भदौ ४ गते बुधबार प्रदेश स्थापना तथा सहिद दिवसको उपलक्ष्यमा कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरूमा सार्वजनिक बिदा दिने’ जारी सूचनामा उल्लेख छ।

    कर्णाली प्रदेश मन्त्रिपरिषद्ले गत २०८१ चैत १७ मै उक्त निर्णय गरेको थियो।

    प्रकाशित मिति :भाद्र ३ २०८२ मंगलवार - १९:१३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij