Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

एनएमबी क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा

एनएमबी क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा


  • 1.2K
    Shares

    एनएमबी क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा
    images

    काठमाडौं । एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको दुई म्युचुअल फन्डको आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरिएको छ।

    सञ्चालक समितिको बैठकले एनएमबि-५० र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड-२ को उक्त आर्थिक वर्षको मुनाफाबाट इकाइधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार इकाइधनीहरुलाई करसहित दुवै योजना १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय बैठकले गरेको छ।

    दुवै योजनाको लाभांश वितरण गर्नका लागि क्यापिटलले भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ भने यसको अर्थ भदौ १३ गतेभन्दा अघिसम्म कायम इकाइधनीहरुले मात्रै यी दुवै योजनाको लाभांश पाउने छन्। 

    प्रकाशित मिति :भाद्र ३ २०८२ मंगलवार - १३:३८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij