Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

राष्ट्रिय राजमार्ग बाहेकका सहायक राजमार्ग प्रदेश र स्थानीय सरकारलाई जिम्मा दिने निर्णय

राष्ट्रिय राजमार्ग बाहेकका सहायक राजमार्ग प्रदेश र स्थानीय सरकारलाई जिम्मा दिने निर्णय


  • 1.0K
    Shares

    • images
    राष्ट्रिय राजमार्ग बाहेकका सहायक राजमार्ग प्रदेश र स्थानीय सरकारलाई जिम्मा दिने निर्णय
    images

    काठमाडौं ।  केन्द्र सरकारले राष्ट्रिय राजमार्ग बाहेकका सहायक राजमार्ग प्रदेश सरकारलाई जिम्मा दिने निर्णय गरेको छ ।

    भौतिक पूर्वधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले मर्मत सम्भार गर्दै आएको ३ हजार ७८ किलोमिटर बराबरको सहायक राजमार्ग हस्तान्तरण गर्ने निर्णय गरेको हो । 
     
    भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा मंगलबार बसेको संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ अनुसारको विषयगत समितिको बैठकले उक्त निर्णय गरेको हो ।  

    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - १७:३६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij