२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले सह लेखापाल पदको परीक्षा स्थगित गरेको छ ।
आयोगको विज्ञापन नम्बर २२४–२२७र२०७७–०७८ खुलारसमावेशी एकीकृत परीक्षा अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन समूहरलेखा सहायक स्तर चौथो (सह लेखापाल)पदको यही वैशाख १७ र १८ गते हुने भनिएको दोस्रो चरणको लिखित परीक्षा अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको हो ।
आयोगले एक सूचना प्रकाशित गर्दै सो जानकारी गराएको हो । दोस्रो लहरको कोरोना संक्रमणका कारण परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij