Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बढ्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?


  • 5.4K
    Shares

    • images
    बढ्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं  । आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य २०० रुपैयाँले बढेर प्रति तोला ९० हजार ६०० रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, तेजाबी सुनको मूल्य मंगलबार ९० हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला एक हजार ३२५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रति तोला २५ रुपैयाँले वृद्धि भएको हो ।

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - १२:३४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij