Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

ताप्लेजुङ गोल्डकप साउन २४ देखि सुरु हुने

ताप्लेजुङ गोल्डकप साउन २४ देखि सुरु हुने


  • 1.3K
    Shares

    ताप्लेजुङ गोल्डकप साउन २४ देखि सुरु हुने
    images

    काठमाडौं ।  तेस्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकप साउन २४ गतेदेखि सुरु हुने भएको छ।  पाथीभरामा आज आयोजित कार्यक्रममा आयोजकले खेल तालिका सार्वजनिक गरेको हो।

    खेलकुदको माध्यमबाट पाथीभरा मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक  लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिएका छन्। 

    उद्घाटन खेल तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रदर्श फुटबल क्लब इटहरीबीच हुने छ भएको छ भने साउन २५ गते सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच खेल हुने भएको छ।

    अध्यक्ष मादेनका अनुसार साउन ३१ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

     

     

    प्रकाशित मिति :श्रावण १६ २०८२ शुक्रवार - १४:२७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij