Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

बिहानै फरिदाबाद केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बिहानै फरिदाबाद केन्द्रबिन्दु भएर भूकम्पको धक्का


  • 1.3K
    Shares

    बिहानै फरिदाबाद केन्द्रबिन्दु भएर भूकम्पको धक्का
    images

    आज मंगलबार बिहान भारतको प्रदेश हरियाणाको फरिदाबादमा भूकम्प गएको छ।

    भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार फरिदाबाद केन्द्रबिन्दु भएर आज बिहान ६ बजे ३.२ म्याग्निच्युडको भूकम्प गएको हो।

    भूकम्पको गहिराई २८.२९ डिग्री उत्तर अक्षांश र ७२.२१ डिग्री पूर्वी देशान्तरमा सतहबाट ५ किलोमिटर तल थियो।

    भारतीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण अहिलेसम्म कुनै प्रकारको क्षति  भएको खबर छैन।

    प्रकाशित मिति :श्रावण ६ २०८२ मंगलवार - ०७:३९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij