Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

मेची राजमार्ग अवरुद्ध, ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प

मेची राजमार्ग अवरुद्ध, ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प


  • 1.3K
    Shares

    मेची राजमार्ग अवरुद्ध,  ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प
    images

    काठमाडौं ।  निरन्तरको वर्षासँगै आएको बाढीले हेवा खोलाको डाइभर्सन भत्काउँदा मेची राजमार्ग अवरुद्ध भएको छ ।

    पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार डाइभर्सन माथिबाट पानी जान थालेपछि यातायात अवरुद्ध भएको हो । पानीको बहाब घटेपछि डाइभर्सन मर्मत गरेर सञ्चालन गर्ने उनले बताएका छन् । ‘

    राजमार्ग अवरूद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प भएको छ । बाढी र पहिरोका कारण मेची राजमार्गसँगै तमोर करिडोर पनि अवरुद्ध छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पहिरोका कारण साँघुरीगढी गाउँपालिका– ९ मा पहिरो गएका कारण सडक अवरुद्ध भएको छ ।

     

    प्रकाशित मिति :श्रावण ४ २०८२ आइतवार - ०९:२५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij