२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेट माथिको छलफल सुरु भएको छ ।
राष्ट्रिय सभागृहमा नगरसभाको १७ औँ अधिवेशन अन्तर्गत बजेट माथिको छलफल भइरहेको हो । सभा सुरु गर्दै मेयर बालेनले बजेट माथि बोल्न चाहने नगरसभा सदस्यको नाम माग गरेका थिए ।
महानगरपालिकाले २९ असारमा नगरसभामा बजेट पेस गरेको थियो । महानगरले आजै बजेट पारित गर्नुपर्ने कानुनी बाध्यता समेत रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij