Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

अमेरिकाको टेक्सासमा बाढीले २८ बालबालिकासहित ६८ जनाको मृत्यु

अमेरिकाको टेक्सासमा बाढीले २८ बालबालिकासहित ६८ जनाको मृत्यु


  • 2.1K
    Shares

    अमेरिकाको टेक्सासमा बाढीले २८ बालबालिकासहित ६८ जनाको मृत्यु

    टेक्सास । अमेरिकाको टेक्सासमा बाढीबाट मर्नेको सङ्ख्या बढी रहेको छ। केयर काउन्टीमा २८ बालबालिकासहित कम्तीमा ६८ जनाको ज्यान गएको छ।

    यसैगरी अन्य काउन्टीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ४१ जना हराइरहेका छन्। केयरका सेरिफ लेरी लियथाका अनुसार हराइ रहेका १० जना छात्राको खोजी कार्य अझै जारी छ।

    एक काउन्सिलर पनि हराइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्भवतः शुक्रबार टेक्सास जाने सम्भावना छ। टेक्सासामा अबको २४ घण्टादेखि ४८ घण्टाको बीचमा अझै मेघ गर्जने भविष्यवाणी गरिएको छ।

    images
    प्रकाशित मिति :आषाढ २३ २०८२ सोमवार - ०५:१०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij