Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

१५ गते सार्वजनिक बिदा

१५ गते सार्वजनिक बिदा


  • 3.2K
    Shares

    • images
    १५ गते  सार्वजनिक  बिदा

    काठमाडौं । आइतबार १५ असारको दिन राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका जुम्ला जिल्ला बाहेक नौ जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । 

    कर्णाली प्रदेशका १० जिल्लामध्ये १५ असारमा नौ जिल्लामा सार्वजनिक बिदा हुने भएको हो ।
     
    कर्णाली प्रदेशका जुम्लाबाहेक जिल्लामा मात्र सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश मन्त्रिपरिषद्बाट १७ चैत्र २०८१ निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीले बताए ।

    धान दिवसका अवसरमा भने जुम्लामा १२ चैत आइतबार जुम्लामा राष्ट्रिय धान दिवस मनाइने भएकाले जिल्लाका सबै सरकारी तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिइएको हो ।

    प्रकाशित मिति :आषाढ ११ २०८२ बुधवार - १५:२६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij