Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

प्रभु इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

प्रभु इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा


  • 1.6K
    Shares

    प्रभु इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

    काठमाडौं ।  प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    कम्पनीले हिजो बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको छ।

    कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिरकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने भएको छ।

    pra.png

    images
    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - १३:०६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij