Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आजदेखि १० रुपैयाँका नयाँ नोट चलनचल्तीमा

आजदेखि १० रुपैयाँका नयाँ नोट चलनचल्तीमा


  • 2.8K
    Shares

    आजदेखि १० रुपैयाँका नयाँ नोट चलनचल्तीमा

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ।  

    नेपाल राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै साविककै आकार तथा रंगमा १० रुपैयाँ दरको नयाँ नोट आज असार २ गते सोमबारदेखि प्रचलनमा ल्याइएको जानकारी दिएको छ। 

    बाँयातर्फ सगरमाथाको चित्र र दायँतर्फ लालीगुराँसको पानी छाप रहेको नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहने राष्ट्र बैंकले जानकारी दिएको छ । 

    10-nrs_GBbTFG1zUA.jpg

    images
    प्रकाशित मिति :आषाढ २ २०८२ सोमवार - १०:०३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij