Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

प्रतिनिधिसभामा बैठक आधा घण्टाका लागि स्थगित

प्रतिनिधिसभामा बैठक आधा घण्टाका लागि स्थगित


  • 2.0K
    Shares

    • images
    प्रतिनिधिसभामा बैठक आधा घण्टाका लागि स्थगित

    काठमाडौं ।  विपक्षीको अवरोधका कारण प्रतिनिधिसभाको बैठक  आधा घण्टाका लागि स्थगित भएको छ ।

    संसद भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो साढे ३ बजेदेखि बैठक सुरु हुनासाथ विपक्षी दलले उठेर विरोध सुरु गरेसँगै सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका हुन् । 

    भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागसहित विपक्षीले संसद अवरुद्ध गर्दै आएका छन् ।

     

    प्रकाशित मिति :जेठ २६ २०८२ सोमवार - १४:५०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij