Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

गोरखाको बोर्लाङ-क्यामुन्टार क्षेत्र सिल, एउटै गाउँमा २९ पुग्यो संक्रमितको सख्या

गोरखाको बोर्लाङ-क्यामुन्टार क्षेत्र सिल, एउटै गाउँमा २९ पुग्यो संक्रमितको सख्या


  • 8.2K
    Shares

    • images
    गोरखाको बोर्लाङ-क्यामुन्टार क्षेत्र सिल, एउटै गाउँमा २९ पुग्यो संक्रमितको सख्या
    images

    गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–७ क्यामुन्टारको एउटै गाउँमा २९ जनामा कोरोना संक्रमणको पुष्टी भएपछि सिल गरिएको छ । गाउँपालिकाको आज बसेको आकस्मिक बैठकले संक्रमण फैलिएको क्षेत्र सिल गरिएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिनुभयो ।

    संक्रमण थप फैलन नदिन गाउँपालिकाले संक्रमित क्षेत्र सिल गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । संक्रमण देखिएको क्षेत्रमाभेलिदेखि नै स्वांस्थ्यकर्मीको टोली पठाएर कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिने उहाँले बताउनुभयो । क्यामुन्टार क्षेत्रमा मात्रै करिब १ सय जनाभन्दा बढीमा रुघाखोकी र ज्वरो सहितको लक्षणदेखिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

    संक्रमित क्षेत्रमा औषधी र खाद्यान्य बाहेका पसल खोल्न रोक लगाइएको छ भने अत्याबशेक काम बाहेक घरबाट बाहिर ननिस्कन समेत गाउँपालिकाले सवैलाई अपिल गरेको छ । आज संक्रमित मध्ये ४ जना बिधार्थी र बाँकी अभिभावक तथा स्थानीयबासी रहेको उहाँको भनाई छ ।

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - २१:३८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij