Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १ करोडबढी अवैध सम्पत्ति आर्जनको अभियोग

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १ करोडबढी अवैध सम्पत्ति आर्जनको अभियोग

  • 3.0K
    Shares

    सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर,   १ करोडबढी अवैध सम्पत्ति आर्जनको अभियोग

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा  उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

    उनीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ विगो र सजाय माग गरिएको छ। 

    images
    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - १५:३३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij