२०८२ भाद्र ७ गते शनिवार
काठमाडौँ । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउन रोक लगाएको छ ।
विभागका निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालले मंगलवार एक सूचना जारी गर्दै विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्न र विमानस्थललाई ट्रान्जिटको रूपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न वैशाख १५ गते २४ बजेबाट लागू हुने गरी रोक लगाइएको जनाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij