Logo

२०८२ पौष १७ गते बिहिवार

२०८२ पौष १७ गते बिहिवार

छिमेक लुघवित्तको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

छिमेक लुघवित्तको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?


  • 1.7K
    Shares

    छिमेक लुघवित्तको संस्थापक शेयर बिक्रीमा,  न्यूनतम मूल्य कति ?

    काठमाडौं । छिमेक लुघवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा राखिएको छ। कम्पनिको १ लाख ३३ हजार ९७१ कित्ता संस्थापक समूहको  शेयर बिक्रीमा राखिएको हो । 

    उक्त शेयरमा हाललाई संस्थाको विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदको लागि आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ तोकिएको छ भने शेयर खरिदको लागि आवेदन पेस गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी कबुल गर्नु पर्ने छ।

    शेयर लगानीकर्ताले काठमाडौंको मध्यबानेश्वरस्थित केन्द्रीय कार्यालयमा  आवेदन पेस गर्नु पर्ने छ। लगानीकर्ताले ३५ दिनभित्र आवेदन पेस गनु पर्ने हुन्छ । 

    तोकिएको समयअवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदको लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनिले जानकारी दिएको  छ।

     

     

    प्रकाशित मिति :जेठ ९ २०८२ शुक्रवार - १०:१२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij