Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

ग्लोबल आइएमई क्यापिटलले पायो म्युचुअल फन्ड योजना बिक्री गर्ने अनुमति

ग्लोबल आइएमई क्यापिटलले पायो म्युचुअल फन्ड योजना बिक्री गर्ने अनुमति


  • 2.0K
    Shares

    ग्लोबल आइएमई क्यापिटलले पायो म्युचुअल फन्ड योजना बिक्री गर्ने अनुमति

    काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड योजना बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 

    कम्पनीले बन्दमुखी योजना ‘ग्लोबल आइएमई समुन्नत योजना-२’ को १२ करोड इकाई बिक्री गर्न अनुमति पाएको छ । 

    बोर्डबाट अनुमति पाएसँगै कम्पनीले योजना प्रतिइकाई १० रुपैयाँको दरले बिक्री गर्ने भएको छ । कम्पनीको कोष व्यवस्थापकमा ग्लोबल आइएमई क्यापिटल  रहेको छ  ।

     

    images
    प्रकाशित मिति :जेठ ८ २०८२ बिहिवार - ११:३४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij