Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रतिनिधि सभाबाट जलस्रोत विधेयक पारित

प्रतिनिधि सभाबाट जलस्रोत विधेयक पारित


  • 1.3K
    Shares

    • images
    प्रतिनिधि सभाबाट जलस्रोत विधेयक पारित

    काठमाडौं ।  प्रतिनिधि सभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ ।

    सोमवार बसेको प्रतिनिधि सभाको बैठकले जलस्रोत विधेयक, २०८१ बहुमतले पारित गरेको हो । बैठकमा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गरेका थिए ।

    उक्त प्रश्ताव सभाबाट पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका छन् । प्रतिनिधि सभाको अर्को बैठक जेठ ६ गते ११ बजे बस्ने भएको छ ।   

     

     

     

     

     

    प्रकाशित मिति :जेठ ५ २०८२ सोमवार - १४:५४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij