Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कांग्रेस र एमालेले दुई दलीय व्यवस्थाको प्रयास गरेको सांसद राईको आरोप

कांग्रेस र एमालेले दुई दलीय व्यवस्थाको प्रयास गरेको सांसद राईको आरोप


  • 820
    Shares

    • images
    कांग्रेस र एमालेले दुई दलीय व्यवस्थाको प्रयास गरेको सांसद राईको आरोप

    काठमाडौं ।  सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी सांसद दुर्गा राईले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान नदिने बताएका छन्।

    सांसद राईले सत्तामा रहेको नेपाली कांग्रेस र नेकपा एमालेले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजाने प्रयत्न गरेको दाबी गरिन् छ । 

    ‘नेकपा एमाले र नेपाली कांग्रेसले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजाने प्रत्यत्न गर्दैछन् । त्यो सफल हुन नेकपा माओवादी केन्द्रले दिँदैन,’ सांसद राईले भनिन्, ‘उनीहरू सत्ता गठबन्धन २०८४ सम्म जान्छ भनेर सार्वजनिक कार्यक्रममा भनिरहेका  छन् । 

    प्रकाशित मिति :जेठ ५ २०८२ सोमवार - ११:३६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij