Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आज शुक्रवार, २०८२ जेठ २ गतेको राशिफल

आज शुक्रवार, २०८२ जेठ २ गतेको राशिफल


  • 3.2K
    Shares

    आज शुक्रवार, २०८२ जेठ २ गतेको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    धार्मिक अनुष्ठानमा अग्रसर हुन पाउँदा मन खुसी हुनेछ । शैक्षिक क्षेत्रमा गरेको लगानिको प्रतिफल पाइने सम्भावना छ । विभिन्न मठ मन्दिर एबम तिर्थयात्राको योग रहेको छ ।

    बृष (ई,,,,वा,वी,वू,वे,वो)

    आज सवारीसाधन प्रयोग गर्दा सम्यमित भएर प्रयोग गर्नुहोला । सामान्य चोटपटकको भय रहेको छ । आजको दिन विभिन्न पुरातत्विक एबम रहस्यमयी इतिहास बारे खोज अनुसन्धान गर्न मन लाग्नेछ । लुकेका छुपेका गुप्त ज्ञानमा रुचि रहनेछ ।

    मिथुन (का,की,कू,,,,के,को,हा)

    पतिपत्नी एबम प्रेमी प्रेमिकाको सम्बन्धमा सुधार आउनेछ । कतै लामो दुरिको यात्रा पनि हुन सक्नेछ । भुमी एबम कृषि सम्बन्धि कार्यले दिगो रुपमा फाइदा पुर्याउनेछ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    शत्रुहरु हावि भएतापनि आफ्नो पराक्रम बढेका कारण शत्रुहरुले केही गर्न सक्ने छैनन । सामान्य स्वास्थ सम्बन्धी समस्या देखा पर्न सक्दछ । आजको दिन आर्थिक संकटले दुख दिन सक्दछ । आजको दिन कारोवार कमै मात्र गर्नुहोला ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    सन्तान प्राप्तिको योग रहेको छ । सन्तान एबम सन्तती प्रती गरिने माय प्रेम स्नेहमा बृद्दी हुनेछ । आजको दिन शैक्षिक पक्ष पनि मजबुत रहनेछ । समग्र रुपमा आजको दिन अत्यन्तै शुभ रहेको छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    आजको दिन त्यति उत्कृष्ट भने छैन । मन अशान्त रहन सक्दछ । सामान्य रोगव्याधिले छुन सक्ला सावधान भने रहनुहोला । सोचेअनुरुपका काम हरु आज सहजै रुपमा बन्ने भने देखिदैन । आजको दिन राम्रो एबम नराम्रो मिश्रित फल रहेको छ ।

    कन्या  ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

    आजको दिन त्यति उत्कृष्ट भने छैन । मन अशान्त रहन सक्दछ ।  सामान्य रोगव्याधिले छुन सक्ला सावधान भने रहनुहोला । सोचेअनुरुपका काम हरु आज सहजै रुपमा बन्ने भने देखिदैन ।आजको दिन राम्रो एबम नराम्रो मिश्रित फल रहेको छ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    पैतृक सम्पत्ति प्रती माया मोह जाग्नेछ । पारिवारिक जमघटमा दिन बित्नेछ । बर्षौ बर्षदेखी रोकिएका कामहरु आज बन्नेछन । मुद्दामामिला सुल्झनेछ ।

    धनु (ये,यो,भा,भी,भू,,फा,ढा,भे)

    रोगव्याध हटेर जानेछ । मन प्रशन्न रहला । मनले चिताएको पुग्दा अत्यन्तै हर्षित भइनेछ । खेलकुद एबम मनोरंजनमा रुचि बढ्नेछ।

    मकर (भो,जा,जी,जू,जे,जो,,खी,खू,खे,खो,गा,गी)

    अनावश्यक झैझमेलामा फस्न सकिनेछ। खर्च बढ्दा आर्थिक समस्याको जालोमा फस्न सकिनेछ सचेत भएर आजको काम अगाडी बढाउनुहोला । लेनदेनको कारोबार आज नगरेकै बेश हुन्छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    आयआर्जन बढ्दा मनमा बेग्लै किसिमको हर्ष बढ्नेछ । साथिभाइ सङ्ग यात्रा हुनेछ । विभिन्न किसिमका स्वादिष्ट भोजनहरुको आनन्द लिन सकिनेछ ।

    मीन (दी,दू,,,,दे,दो,चा,ची)

    गरेका कामहरुको प्रसम्सा हुदा मनमा अत्याधिक हर्ष बढ्नेछ । पदोन्नतिको योग पनि रहेकाले आफुले गरिरहेको कार्यमा निष्ठापुर्वक लाग्नु नै अत्यनै राम्रो हुनेछ । कर्म गरेकै आधारमा सम्मानित भइनेछ ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :जेठ २ २०८२ शुक्रवार - ०१:००:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij