Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

सानिमा बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

सानिमा बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?


  • 2.7K
    Shares

    सानिमा बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
    images

    काठमाडौं । सानिमा बैंक लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ। 

    बैंकले उक्त पदको अधिकृतदेखि वरिष्ठ अधिकृत तहसम्मका लागि कर्मचारी माग गरेको हो। यसका लागि कम्प्यूटर विज्ञान वा सोसँग सम्बन्धित विषयमा मास्टर्स डिग्री गरेको हुनुपर्छ भने साथै सीईएच, सिआईएसए, सिआईएसएसपी वा सिआईएसएममध्ये कुनै एक प्रमाणपत्र अनिवार्य गरिएको हुनु पर्ने छ।

    इच्छुक तथा योग्ता पुगेको नेपाली नागरीकले आवश्यक कागजात सहित  आगामी जेठ २ गतेभित्र आवेदन दिइसक्नु पर्ने छ। 

     

    प्रकाशित मिति :बैशाख २४ २०८२ बुधवार - १२:२३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij