Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

समाचार

महानगर प्रहरीप्रति ‘गुण्डागर्दी’ को आरोप लगाउँदै कवाड व्यवसायीले खोजे मन्त्रीको सहयोग

महानगर प्रहरीप्रति ‘गुण्डागर्दी’ को आरोप लगाउँदै कवाड व्यवसायीले खोजे मन्त्रीको सहयोग


  • 1.5K
    Shares

    महानगर प्रहरीप्रति ‘गुण्डागर्दी’ को आरोप लगाउँदै  कवाड  व्यवसायीले खोजे  मन्त्रीको सहयोग

    काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगर प्रहरीको गुण्डागर्दीबाट कवाड व्यवसायीमाथि ज्यादती भएको भन्दै त्यस्ता कार्य रोकेर व्यवसायलाई सुरक्षाको प्रत्याभूतिलगायतका माग राखेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तासँग भेट गरेको छ ।

    सोमबार मन्त्रालयमा समितिका संयोजक रामकेवल गुप्ता रौनियारसहित ओम प्रकाश सिंह, मनोहर प्रशाद चौधरी, सुरेश शाह र सरोज श्रेष्ठको टोलीले मन्त्री गुप्तासँग भेट गरेका हुन् ।

    काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले काठमाडौं महानगरबाट गरिब जनतालाई गरीखाने वर्गबाट हटाउने खोजेकोे आरोप लगाउँदै त्यस्तो कार्य रोक्न उनीहरुले मन्त्री गुहारेका हुन् ।

    images
    प्रकाशित मिति :बैशाख २२ २०८२ सोमवार - १५:०७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij