Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ईपीएस शाखामा धर्ना दिन पुगेका युवामाथि प्रहरीले गरे लाठीचार्ज

ईपीएस शाखामा धर्ना दिन पुगेका युवामाथि प्रहरीले गरे लाठीचार्ज


  • 2.0K
    Shares

    • images
    ईपीएस शाखामा धर्ना दिन पुगेका युवामाथि प्रहरीले गरे लाठीचार्ज

    काठमाडौं ।  वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिन पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

    कोरिया जान पाउनु पर्ने माग राखेर भाषा परीक्षा पास गरेका बसेकाहरूले ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिएका छन् ।

    भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि आफूहरू कोरिया जान नपाएको भन्दै उनीहरूले तीन दिनदेखि ईपीएस कोरिया शाखा कार्यालय अगाडि धर्ना दिएका हुन् ।

     

    प्रकाशित मिति :बैशाख २२ २०८२ सोमवार - १४:२१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij