Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आजै शिक्षकहरूको माग सम्बोधन गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

आजै शिक्षकहरूको माग सम्बोधन गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


  • 3.0K
    Shares

    आजै शिक्षकहरूको माग सम्बोधन गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

    काठमाडौं । शिक्षा मन्त्रालयमा जारी सरकार र शिक्षकहरूबीचको वार्ता निष्कर्षउन्मुख भइरहेका बेला मन्त्रिपरिषद्को आकस्मिक बैठकको सूचना मन्त्रीहरूकहाँ पुगेको छ।

    शिक्षामन्त्री र गृहमन्त्रीसँग शिक्षकहरूको वार्ता सकिएपछि बैठक बस्ने तयारी गरिएको छ।

    बुधबार साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर सरकारसँग शिक्षकहरूले गरेका सहमतिको सम्बोधन गर्न बुझिएको छ।

    शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक र शिक्षकहरूबीच वार्ता जारी छ।

    images
    प्रकाशित मिति :बैशाख १७ २०८२ बुधवार - १६:२८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij