Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

हिन्दुमाथि प्रहार गरेको भन्दै, भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन

हिन्दुमाथि प्रहार गरेको भन्दै, भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन

  • 1.8K
    Shares

    हिन्दुमाथि प्रहार गरेको भन्दै,  भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन

    काठमाडौं ।  भारत जम्मुकाश्मिरको पहलगाम भएको आक्रमणको विरुद्धमा मंगलबार जनकपुरमा सहिद संजय चौधरी स्मृति प्रतिष्ठान र नेपाल–भारत खुल्ला सीमा संवाद समूहले प्रदर्शन गरेको छ ।

    वैशाख ९ गते पहलगाममा भएको आतकंकारी आक्रमणमा एक नेपालीसहित २८ जनाको मृत्यु भएको थियो ।

    विश्वका हिन्दुमाथि प्रहार गरेको भन्दै प्रतिष्ठानका संरक्षक संजय यादवले आतंकवादीहरुले नाम र जात सोधेर हत्या गरेका छन्, हिन्दुलाई छानीछानी मारेको कारण धार्मिक हिंसा भड्काउन चाहेको बताएका छन् । 

    images
    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - १५:३८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij