Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस


  • 1.2K
    Shares

    • images
    नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

    काठमाडौं । नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा आज पेस भएको छ ।

    उक्त सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१ पेस गरेका छन् । 

    संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेको काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन नेपाल सरकारले राष्ट्रपति समक्ष पेस गर्ने व्यवस्था रहेको छ । 

     

     

    प्रकाशित मिति :बैशाख १५ २०८२ सोमवार - १२:०२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij