Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

आन्दोलन थप चर्काउँदै महासंघ, सबै शिक्षकलाई आन्दोलनमा आउन आग्रह

आन्दोलन थप चर्काउँदै महासंघ, सबै शिक्षकलाई आन्दोलनमा आउन आग्रह


  • 2.3K
    Shares

    आन्दोलन थप चर्काउँदै महासंघ,  सबै शिक्षकलाई आन्दोलनमा आउन आग्रह
    images

    काठमाडौं । आइतबार भएको  प्रहरी र शिक्षकबिचको झडपपछि शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । 

    अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारी माथि भएको यो क्रूर दमनको विरोधमा आफूहरूसँग उभिनु सबै शिक्षक-कर्मचारीहरू काठमाडौँमा आउन अपिल आग्रह गरेको छ। एक विज्ञप्तिमा जारी गर्दै नेपाली शिक्षक-कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने कुरा पुनः उद्घोष गर्दै देशभरका सबै शिक्षकलाई आफ्ना साथीहरू माथि भएको यो अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौँ आएर आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ । 

    झडपमा ६२ जना शिक्षक,कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन् । तीमध्ये १ दर्जनको अवस्था निकै चिन्ताजनक रहेको छ । शिक्षक-कर्मचारी माथि गरिएको यो अमानवीय आक्रमणबाट सरकारको अलोकतान्त्रिक, दमनकारी तथा शिक्षा विरोधी चरित्र पर्दाफास भएको महासंघले बताए  ।

    t.jpg

     

    प्रकाशित मिति :बैशाख १५ २०८२ सोमवार - १०:४५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij