Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मध्यरातमा प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

मध्यरातमा प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता


  • 2.2K
    Shares

    • images
    मध्यरातमा प्रधानमन्त्री ओली र  देउवाबीच भेटवार्ता

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार मध्यरातमा भेटवार्ता भएको छ ।

    बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

    सरकार परिवर्तनको चर्चा समेत भइरहेको बेला दुई नेताबीच भेट भएको हो । तर दुबै नेताहरुले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पौडेलले जानकारी दिए । 

    सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी रहेका थिए । 

    प्रकाशित मिति :बैशाख १४ २०८२ आइतवार - ०७:२६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij