२०८२ श्रावण ३१ गते शनिवार
काठममाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले वैशाख ३० गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०१ रुपैयाँ रहेको छ ।
इच्छुक लगानीले जेठ १९ गतेसम्म हकप्रद सेयरमा आवेदन सक्ने छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij