२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीले आज बसेको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको ७.३६८४५ लाभांश दिने घोषणा गरेको हो ।
जसमा ७ प्रतिशत बोनश सेयर तथा कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश रहेको छ ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारीभए पछि मात्र शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij