Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा


  • 1.4K
    Shares

    कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंकको ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ।  बैंकले  बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरदि गर्न मिल्ने गरी लागि बिक्रीमा राखेको हो ।

    उक्त सेयर खरीद गर्न इभ्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्ने हुन्छ। 

    ताकिएको समयसीमाभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया बढाइने बैंकले जानकारी दिएको छ।

     

    images
    प्रकाशित मिति :बैशाख ९ २०८२ मंगलवार - ०९:३९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij