Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ, ९२ जना अधिकृतको सहभागीता

शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ, ९२ जना अधिकृतको सहभागीता


  • 2.5K
    Shares

    शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ, ९२ जना अधिकृतको सहभागीता

     काठमाडौं । नेपाली सेनाले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा तालिमको सुभारम्भ गरेको छ ।  जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबारबाट सैनिक कमाण्ड तथा स्टाफ तालिमको सुभारम्भ गरेको हो । 

    तालिमले अन्तराष्ट्रिय, क्षेत्रीय एवं आन्तरिक सुरक्षा चुनौतीहरुको विश्लेषण गरी फर्मेशन तथा युनिट तहमा व्यवहारिक योजना बनाई कार्यान्वयन गर्न सक्षम बनाउने  नेपाली सेनाका बलाधिकृत रथी निर्मलकुमार थापाले विश्वास व्यक्त गरेका छन् । 

    तालिममा नेपाली सेनाका महिला ४ जना सहित ८१ अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,नेपाल र राष्ट्रिय अनुसन्धान विभागका १ १ गरी ३ जना अधिकृतहरू, चीनको २ तथा बंगलादेश, भारत, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तानका १/१ जना गरी ८ विदेशी गरी ९२ जना अधिकृतहरू तालिममा सहभागी छन् ।

     

    images
    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - १५:५३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij