Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख बढी शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख बढी शेयर बिक्रीमा


  • 1.4K
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख बढी शेयर बिक्रीमा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ४२ हजार ५१३ कित्ता  राखेको छ।

    बैंकले संस्थापक समूहको शेयरमा हाललाई अन्य व्यक्ति तथा संस्थाले शेयर खरिदको लागि आवेदन सक्ने बैंकले जानकारी दिएको छ । यो भन्दाअघि बैंककै संस्थापक शेयरधनीहरुको लागी शेयर बिक्री खुलामा राखीएको थियो । उक्त शेयर खरिदको लागि कुनै पनि आवेदन प्राप्त नभएपछि  बैंकले इच्छुक व्यक्ति तथा संस्थालाई शेयरमा  बिक्रीको लागी राखेको बैंकले जनाएको छ।

    इच्छुकले १५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिनु पर्ने हुन्छ ।  

    images
    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - १०:१५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij