Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन गर्न ३० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन गर्न ३० अर्ब तान्दै राष्ट्र बैंक


  • 1.6K
    Shares

    बैंकिङ प्रणालीमा तरलता  व्यवस्थापन गर्न ३० अर्ब तान्दै राष्ट्र बैंक
    images

    काठमाडौं । बैंकिङ प्रणालीमा तरलता  व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज पनि ३० अर्ब रुपैयाँ तान्ने भएको छ। 

    तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पनि ३० अर्ब रुपैयाँ तान्ने भएको छ। आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ।

    बैंक तथा वित्तीय संस्थाले कम्तीमामा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्नु पर्ने हुन्छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने ।

    पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता वृद्धि भएको  रहेको छ। 

    प्रकाशित मिति :चैत्र ३१ २०८१ आइतवार - ११:५३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij