Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गर्यो १५ प्रतिशत लाभांश दिने घोषणा

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गर्यो १५ प्रतिशत लाभांश दिने घोषणा


  • 1.1K
    Shares

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गर्यो १५ प्रतिशत लाभांश दिने घोषणा

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १५ प्रतिशत कर सहित नगद लाभांश घोषणा गरेको छ । 

    सञ्चालक समितिको ३३औँ बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार २०० रुपैयाँको करसहित ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ।

    नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने भएको छ ।

     

     

    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - १३:४९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij