Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा

नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा


  • 1.1K
    Shares

    नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा

    काठमाडौं ।  नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को आर्थिक मूल्यांकनको आधारमा नयाँ बोनसदर घोषणा गरेको छ।

    नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेसँगै कम्पनीको सबै बीमा योजनामा नया बोनसदर  घोषणा भएको छ। 

    सावधिक जीवन बीमालेख योजनामा न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ भने अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म घोषणा गरीएको छ ।

    साथै, सावधिक जीवन बीमालेख योजनामा न्यूनतम ६४ रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ।

    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - ११:११:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij