Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सानिमा रिलायन्स लाइफको १५ लाख भन्दा माथिको शेयर बिक्रीमा

सानिमा रिलायन्स लाइफको १५ लाख भन्दा माथिको शेयर बिक्रीमा


  • 1.1K
    Shares

    सानिमा रिलायन्स लाइफको १५ लाख भन्दा माथिको शेयर बिक्रीमा
    images

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले  संस्थापक समूहको १५ लाख ७४ हजार २५१ कित्ता शेयर बिक्रीमा राखिएको छ। 
     उक्त शेयरमा संस्थापक शेयरधनीहरुको साथै सर्वसाधारणले पनि खरिद गर्न पाउने छन् । यसअघि यो शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो तर संस्थापक शेयरधनीहरुबाट खरिदको लागी आवेदन नआए पछि उक्त शेयर सर्वसाधारण तथा संस्थालाई बिक्री गर्नु परेको कम्पनीले जानकारी दिएको छ।

    शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिन सक्ने छन्। आगाकी वैशाख १३ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालयमा  आवेदन दिन सक्ने छन्।

     

    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - १०:५६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij