Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

खेलकुद

अफगानिस्तानसँगको तेस्रो एकदिवसीय खेल वर्षाका कारण प्रभावित

अफगानिस्तानसँगको तेस्रो एकदिवसीय खेल वर्षाका कारण प्रभावित


  • 1.2K
    Shares

    अफगानिस्तानसँगको तेस्रो एकदिवसीय खेल वर्षाका कारण प्रभावित

    काठमाडौं । अफगानिस्तानसँगको तेस्रो एकदिवसीय खेल वर्षाका कारण रोकिएको छ ।

    मुलपानी क्रिकेट मैदानमा नेपालविरुद्द २० ओभर १ बलमा ६ विकेट गुमाएर ४६ रन बनाएको अवस्थामा वर्षा भएसँगै खेल रोकिएको हो । सुरुवाती दुई खेल गुमाएको नेपालले अफगानिस्तानलाई १९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

    नेपाल अफगानिस्तानसँग पहिलो खेलमा १३० र दोस्रो खेलमा एक रनले पराजित भएको थियो । लामाे समयपछि आज काठमाडाैं उपत्यकालगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएकाे छ ।

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - १४:२९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij