२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले निष्कासन गरेको आईपीओ सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।
कम्पनिले गत फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणको लागि जारी गरेको आईपीओ सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा भएको छ ।
हितग्राही खातामा जम्मा भएको आईपीओ धितोपत्र दोस्रो बजारमा भने सूचीकृत नभएको कम्पनीले जानकारी दिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij