Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सञ्चालक तण्डुकारको राजीनामा स्वीकृत

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सञ्चालक तण्डुकारको राजीनामा स्वीकृत

  • 2.0K
    Shares

    मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सञ्चालक तण्डुकारको राजीनामा स्वीकृत
    images

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक सञ्चालक गम्भिरमान तण्डुकारले दिएको राजीनामा प्रभावी हुने गरी स्वीकृत भएको छ ।

    चैत २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार तण्डुकारको राजीनामा स्वीकृत गरिएको छ। तण्डुकारले आफ्नो व्यक्तिगत कारण दशाइ संस्थापक सञ्चालकको पदबाट राजीनामा दिएका छन्। 

    तण्डुकारको राजीनामा स्वीकृत गरिएको छ।

    rajinama.jpg

    प्रकाशित मिति :चैत्र २६ २०८१ मंगलवार - ११:५९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij