Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस सेयरधनीहरुको डिम्याट खातामा

महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस सेयरधनीहरुको डिम्याट खातामा


  • 1.1K
    Shares

    महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस सेयरधनीहरुको डिम्याट खातामा
    images

    काठमाडौं ।  महालक्ष्मी विकास बैंक लिमिटेडले ३ प्रतिशत बोनस सेयर चैत १४ गतेदेखि सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।

    बैंकको उक्त बोनस शेयर चैत १४ गते नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भईकारोबारमा समेत आइसकेको बैंकले जानकारी दिएको छ। 

     बैंकको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

    प्रकाशित मिति :चैत्र २२ २०८१ शुक्रवार - १०:५८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij