Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आगामी आर्थिक वर्षमा सात प्रदेशलाई दिने राजस्व बाँडफाँटको अनुमानित रकम सार्वजनिक

आगामी आर्थिक वर्षमा सात प्रदेशलाई दिने राजस्व बाँडफाँटको अनुमानित रकम सार्वजनिक


  • 2.9K
    Shares

    • images
    आगामी आर्थिक वर्षमा सात प्रदेशलाई दिने राजस्व बाँडफाँटको अनुमानित रकम सार्वजनिक

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकार तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको अनुमानित रकम सार्वजनिक गरिएको  छ। 

    अर्थ मन्त्रालयले प्रदेश र स्थानीय तहको लागिको ७८ अर्ब ८५ लाख रुपैयाँ राजस्व बाँडफाँट बापत् रकमको अनुमान गरेको छ । मन्त्रालयले मधेस प्रदेशलाई १२ अर्ब ३५ करोड, कोशी प्रदेशलाई १२ अर्ब ३९ करोड, बाग्मती प्रदेशलाई ११ अर्ब ५२ करोड, गण्डकी प्रदेशलाई ९ अर्ब ७९ करोड, कर्णाली प्रदेशलाई १० अर्ब २७ करोड लुम्बिनी प्रदेशलाई ११ अर्ब ६६ करोड, र सुदुरपश्चिम प्रदेशलाई ९ अर्ब २७ करोड रहेको छ । 

    बाँडफाँट हुने रकमलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोकेको सूत्र अनुसार बाँडफाँट सम्बन्धित प्रदेशमा विभाजन गर्ने व्यवस्था रहेको छ । 

     

    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - १२:०८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij