Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

बीमा नवीकरण गर्दा विलम्ब छुट प्रदान गर्दै लाइफ इन्स्योरेन्स कर्पोरेशन

बीमा नवीकरण गर्दा विलम्ब छुट प्रदान गर्दै लाइफ इन्स्योरेन्स कर्पोरेशन


  • 2.0K
    Shares

    बीमा नवीकरण गर्दा विलम्ब छुट प्रदान गर्दै लाइफ इन्स्योरेन्स कर्पोरेशन

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले व्यतित भएको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट प्रदान गर्ने घोषणा गरेको छ।

    कम्पनी योजनाभित्र ३ वर्षभन्दा कम व्यतित भएको बीमालेखमा २० प्रतिशत, ३ वर्षदेखि ५ वर्षसम्म व्यतित भएको बीमालेखमा २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएको बीमालेखमा ३० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरेको छ।

    कम्पनीले चैत १९ गतेदेखि वैशाख १७ गतेसम्म व्यतित भएको बीमालाई सुचारु गर्दा बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ। बीमा अवधिमा एक पटक छुट लिइ सकेको बिमितलाई फेरि यो सेवा प्रदान गरिने छैन् ।

    lic-nepal_kwnq5CDAj5.jpg

     

    images
    प्रकाशित मिति :चैत्र १९ २०८१ मंगलवार - १३:०१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij