Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

गुहेश्वरी मर्चेन्ट बैंकिङले ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोडसँग अनुमति माग गर्दै

गुहेश्वरी मर्चेन्ट बैंकिङले ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोडसँग अनुमति माग गर्दै


  • 1.4K
    Shares

    गुहेश्वरी मर्चेन्ट बैंकिङले ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोडसँग अनुमति माग गर्दै
    images

    काठमाडौं । २६ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोडसँग अनुमति माग गर्दै गुहेश्वरी मर्चेन्ट बैंकिङ  एण्ड फाइनान्सले छ । बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ। 

    कम्पनीले बोडसँग ऋणपत्र जारी गर्न अनुमति माग्दै निवेदन पेस गरेको छ । कम्पनीले १ हजार रुपैयाँ अंकित दरको कुल २ लाख ६० हजार इकाइ ऋणपत्र बिक्री गर्ने भएको छ ।  

    १ लाख ५६ हजार इकाइ ऋणपत्र व्यक्तिगत तर्फ बिक्री गर्ने भएको छ भने १ लाख ४ हजार इकाइ सार्वजनिक निष्काशन गर्ने छ । लगानीकर्ताहरूले वार्षिक ९ प्रतिशत ब्याज पाउने व्यवस्था रहेको छ।         

     

     

     

     

     

     

     

    प्रकाशित मिति :चैत्र १८ २०८१ सोमवार - १०:२२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij