Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पियोर इनर्जीले सर्वसाधारणको लागि ११ लाख भन्दा बढी आईपीओ निष्कासन गर्दै

पियोर इनर्जीले सर्वसाधारणको लागि ११ लाख भन्दा बढी आईपीओ निष्कासन गर्दै

  • 1.7K
    Shares

    • images
    पियोर इनर्जीले सर्वसाधारणको लागि ११ लाख भन्दा बढी आईपीओ निष्कासन गर्दै

    काठमाडौं । पियोर इनर्जीले चैत २८ गतेदेखि  सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ ।  

    कम्पनीले ११ करोड ९५ लाख २० हजार रुपैयाँको ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गर्ने भएको छ। प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ निष्कासन गर्ने भएको छ । इच्छुक व्यत्तिले वैशाख २ गतेसम्म आवेदन दिन पाउने  छ । 

    बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

    प्रकाशित मिति :चैत्र १८ २०८१ सोमवार - ०९:४२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij