Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सेयरमा आवेदन दिने आज अन्तिम दिन

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सेयरमा आवेदन दिने आज अन्तिम दिन


  • 1.2K
    Shares

    फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

    कम्पनीले ३ लाख ६३ हजार कित्ता संस्थापक सेयरमा निष्काशन गरेको थियो  । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

    कम्पनीकै संस्थापक सेयरधनी सहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आजसम्म आवेदन दिन सक्ने छ ।

    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - ११:०३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij