Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजावादी भर्सेस

विमानस्थलअगाडि आगजनीले ४५ मिनेट उडान प्रभावित

विमानस्थलअगाडि आगजनीले ४५ मिनेट उडान प्रभावित


  • 1.9K
    Shares

    • images
    विमानस्थलअगाडि आगजनीले ४५ मिनेट उडान प्रभावित

    काठमाडौं । राजावादी समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडि आगजनी गर्दा ४५ मिनेट उडान प्रभावित भएको छ ।

    अराजक राजवादी समूहले नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयअगाडि र नेपाल आयल निगम अगाडि रहेको चौरमा आगजनी गरेका थिए ।

    आगजनीका कारण ४५ मिनेट उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । “४५ मिनेटजति उडान प्रभवित भयो, हामीले आगो नियन्त्रणमा लिएर उडान सुचारु गरेका छौँ,” उनले भने ।

    प्रकाशित मिति :चैत्र १५ २०८१ शुक्रवार - १८:०४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij